अस्थिर यो मन नानाथरी गन्थन गरिरहन्छ । अचेल कलम र डायरी भन्दा यो मोबाइल नै प्यारो भएको छ ।डायरीमा कलमको मसिले लेख्ने गरेका कुरा अहिले मोबाइलको ब्याट्री सकिनेगरी लेख्ने गरेको छु ।